Posted by: Sarkozy April 10, 2008
माता गणना को ताजा परिणाम- sajha live update
Login in to Rate this Post:     0       ?        
ललितपुर २ मा कांग्रेसका उम्मेदवार रत्न महर्जन अगाडि छन । उनको ५ सय ७५ मत आएको छ । एमालेका सिद्धिलाल िसंहको ४७५ र माओवादीका रजकाजी महर्जनको ४१२ मत आएको छ ।
source: www.hamroblog.com

Read Full Discussion Thread for this article