Posted by: Rahuldai April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्लेहरु!
दुम्सी गामबाट घम्साघम्सी गर्दै आइपुगें चौतारी। प्रकाशे जित्न भयो रे। त्यो ग्वाँछ पनि जित्ने भए पछी म उठ्या भए लाखौंं भोट ले जित्ने रैछ, कुबेलामा अम्रिका आएछु जस्तो भयो गाँठे।
Read Full Discussion Thread for this article