Posted by: serial April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
धन्यवाद ठुल्दै,
चेली लाई लोभ लागेन रे, अनी य: मरी खाछैन रे,
तेही भएर त मैले य: मरी लिएर आएको, ल खाउ खाउ,
छिटो, रिट्ठे ले देख्यो भने त्यो पनि खान पाउदैन।
Read Full Discussion Thread for this article