Posted by: raitii April 10, 2008
माता गणना को ताजा परिणाम- sajha live update
Login in to Rate this Post:     0       ?        

ललितपुर ३ को मतगणना शुरु भएको छ । त्यहा पनि एमाले नेता रघुजि पन्त दोस्रो सुचिमा दौडिएका छन । माओवादी उम्मेदवार पम्फा भुषाल अगाडि छिन । कांग्रेस तेस्रो र पन्चे केशरबहादुर विष्ट चौथो छन ।
Source: hamroblog

Read Full Discussion Thread for this article