Posted by: world_map April 10, 2008
Login in to Rate this Post:
0
?
नमस्ते!
के हुँदैछ?
हाम्रो चौतारी गाविसमा रिट्ठेको बिडी चिन्ह र भौतेको जुरेली चिन्हमध्ये कुन अगाडी छ?
लहरे मार्सापलाइ जन्मदिनको धेरै शुभकामना!