Posted by: chanaa_tarkaari April 10, 2008
ELECTION 2008 Results Update : Request sticky thread
Login in to Rate this Post:     0       ?        

काठमाडौं १ मा मत गणना शुरु भइसकेको छ । अहीले कांग्रेस उप सभापति प्रकाशमान िसंह एमालेका प्रतिष्पर्धी प्रदिप नेपाल भन्दा ५ हजारको मत अन्तरले अगाडि रहेका छन । अहिले एक नम्बर क्षेत्रमा कांग्रेसको राम्रो पकड भएको स्थानको मत गणना भएकाले एमालेको गढको मत नगनी एसै भन्न सकिने अवथा छैन ।

http://www.hamroblog.com/

Read Full Discussion Thread for this article