Posted by: Harka_Bahadur April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

लु मैलेनी हाले भोट रूख मा नै गयो मेरो चै, नेपाल मिस भो, दुई बर्ष जती अगाडि हो क्यारे माइलो ठकुरीको शासन ताका, चुनाव बहिस्कार गरियो भोट दियिएन, यस पाली बिदेशियो भोट दिन पायिएन, कहिले दिन पाउने हो।
अनी अरु के छ नयाँ नौलो।
Read Full Discussion Thread for this article