Posted by: kanchho bhai April 10, 2008
सम्विधान सभा को एतिहासिक निर्वाचन सफलता पुर्वक सम्पन्न
Login in to Rate this Post:     0       ?        

अहिले सम्मको ताजा पारीनाम:

१   मुलुक भरी ६०% मतदान भएको
२   ३३ वटा केन्द्रमा मतदान स्थगित
३   महोत्तरी को रतौलिमा विश्वनाथ ठाकुर को अज्ञात समुह द्वारा हत्या
४   सिराहा को मलनिया गमहरियामा गोली चल्यो
५   सुनसरी को भुटाहा को झडपमा १ को मृत्‍यु
६   सर्लाही -६ का स्वतन्त्र उम्मेद्वार सम्भुप्रशाद सिंह को गोली हानी हत्या
७   निर्वाचन को पारीणाम १० दिन भित्रमा आउने निर्वाचन आयोग को विश्वास

Read Full Discussion Thread for this article