Posted by: ritthe April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हैन लहरे किन ठुस्स पर्या आज जन्म दिन को दिन पनि ! पेर्मिका ले फुन अरिनन भनेर त होइन?  बरु जाउ केक ले'र आउ खाउ !
चित्रे साहुजि आराम? अनी अर्को चौतारी बनाउने बेला भएन र भन्या? कि नयाँ बर्षको पुर्व सन्ध्यामा बनाउनी हो? ल है ल
Read Full Discussion Thread for this article