Posted by: Birbhadra April 9, 2008
राजा बोले, तुल्सि गिरि बोले
Login in to Rate this Post:     0       ?        
राजतन्त्र र प्रजातन्त्र सँगसँग्ौ जान नसक्ने बताउँदै आउनुभएका डा. गिरीले लोकतन्त्रका नाममा सबै कुरा खत्तम भएको पनि बताउनुभएको थियो। उहाँको भनाइ थियो, 'राजतन्त्रले प्रजातन्त्रको कुरा गर्नुहुँदैन। स्ट्रङ हुनुपर्छ। डेमोक्रेसी भनेको सब वाहियात हो। सबैजना लोकतान्त्रिक भएकोले देश बिग्रियो।'
Best Best hehe what else can I say
Read Full Discussion Thread for this article