Posted by: ritthe April 9, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

नमस्ते गाउँले साथीहरु !
लौ भन्दा भन्दै चुनाप नि आयो ! लौ शुभकामना छ है सबैलाई ! ह्याप्पी संबिधान सभा !
कोइ नि रइनरैछ त आज, हाम्री ठुल्नानी चाँही जे होस् अरु बेला नच्याएनी ब्यान ब्यान ढोका खोल्न चाँही टुप्लुक्क आइपुग्दिरछिन !
मैले नि दर्शन गरे है ठुलि ! आराम हो?
ठुल्दाइ लाई तारेमाम, से-मिनार रइछ तेइ भ'र शहभागीता अली कम थियो हिजो ठुल्दाइको ! ल चाडो सकेर आउनुहोस् हजुर !
Read Full Discussion Thread for this article