Posted by: Harka_Bahadur April 8, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
ए दाई यो स्टोभको पिन कहाँ रखेउ ह, खै मनै दम दिनु परो, त्यो सुन्तलिको पसलमा गजब्को बगेडी पायिन्छ, बरु खै म भात बसालेर दुई प्लेट किन्न जान्छु खै झिकत १०० रुपैयाँ जती तिम्रो गोजी बाट, हिजो बर्खर तलब बुजेको छौ गोजी भारी होला तिम्रो।
Read Full Discussion Thread for this article