Posted by: Harka_Bahadur April 8, 2008
Login in to Rate this Post:
0
?
लौ मैले चौतारीको ढोका बन्द गर्दे है त, ठुलि त्यो चाबी चै, खापा माथिको किल्लामा झुन्ढाइदेको छु है भोली बिहान मिल्छ भने तेही चाबिले खोल्नु है। लौ त सबैलाई शुभरात्री।