Posted by: ritthe April 8, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

होsssssss तिम्लाई हामी चाहिने
हाम्लाई तिमी चाहिने
आउन बस दाहिने डर मान्नु पर्दैन

दोश्रो राउन्डको बबाsssssल जदौ अनी तारेमाम (ठुल्दाइ स्टाईलमा)

नेप्ची भाभीको एक भोट अरास्ट्र तत्व लाई ठुलो चोट :)

Read Full Discussion Thread for this article