Posted by: Narayangarh suburb April 8, 2008
तपाईंको जिल्ला मा क-कल्ले जित्दैछन? guess मारु न त.....
Login in to Rate this Post:     0       ?        
Himalaya 178
दाई सञ्चै?
मेरो बीचारमा,

१ न मा माओवादीको सम्भावना छ ( थारु जातीको स्न्ख्य अली धेरै, डाडा टीर डर धम्की)
२, ३, ४: हिमालय दाई सँग शहमत छु।
५: फेरी पनि काङ्रेस्कै हो। कीनकी गोविन्दे चोर्ले पनि चुनाव जित्ने वाला छ।

Read Full Discussion Thread for this article