Posted by: ritthe April 8, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हैन कस्लाई भोट् दिन पाईन्छ हँ चेली? नेपालाँ हुन' ला चुनापको कुरो अर्या त होइन कतै?
जदौ चित्रे, हैन अचेल चौतारीमा इटा बालुवा हाल्ने बेलामा मात्र झुल्किने कसम खा' हो कि कसो चित्रे? अनी हामी सञ्चै?
नेप्चे नि परै बाट हात हल्लार' कत लाग्यो खै
Read Full Discussion Thread for this article