Posted by: Harka_Bahadur April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हैन रिठ्थेलाई सन्चो छैन कि के हो कती चाडै शुभरात्री भन्छ बज्जे, सबै जाना चौतारीको ढोकाको ताल्चा लगार कता हिंडे, यस्हो खोलौ भनेको साचो खै कहाँ राखेछ रिथ्थेले, लौ ठुलिलाई भोली ढोका खोल्न गह्रो हुने भो, धुइपताल तालले खोज्नु पर्ने भो।
है त तेशो भये तेस्सै गरउनत आझलाई हुन्न।
Read Full Discussion Thread for this article