Posted by: Rahuldai April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
हुन त रिट्ठे,  आफु नि ट्याम ट्याम मा चुनाव लड्ने मान्छे। कहिले हारियो, कहिले जितियो। जमानत चाँही जफत कहिलेइ भएन र त्यो सिचुवेशन थाहा भएन। चुनाव हार्नु को पीडा त थाहा छ नि, एय्या ।
चुनाव नि गरीको छु ३-३ वटा । यसपाली देशाँ भएको भए नि चुनावमा जान करै हुन्थ्यो, टेन्सन मुक्त छु यसमानेमा। हाम्रो इलाहाबादी मित्र नि उठेको छ, काभ्रे बाट। न जित्ने त कुरै छैन। आखिर इलाहाबादी जो छ।
Read Full Discussion Thread for this article