Posted by: ritthe April 7, 2008
Login in to Rate this Post:
0
?
हैन ओ हर्के अचेल त एफ.एम. मा नि दिदो रछ नि त चुनावको बिज्ञापन -फलानो लाई भोट् दिनुस् ढिस्कानो लाई चोट भन्दै
आज त फेरी अन्तिम दिन हो क्यारे प्रचार प्रसार गर्ने पनि
सार्है जोडतोडले लागेछ है चुनाव
भोट के मा? - बिडी मा