Posted by: gwanche April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

खै रिट्ठु टिकस त दिन्छ कि दिन्दैन था छैन तैपनी आव्हान गर्‍या छन क्यारे, लगेर टिकस ड्याम्म बुझाउने हो, टिकसको पैसा दियो भने त दी हाल्यो नि, कसो, देन भने बाउको खल्ती जिन्दाबाद!
चित्रु, हो यार, नेपाल गामतिर एक राउन्ड मारेर आम्नु परो, धेरै भा थ्यो नगाको।
गाम्लेहरुको केइ खबर लानु छ भने लेखुम क्यारे फिरीमा डेलिभरी गर्दिम्ला।
Read Full Discussion Thread for this article