Posted by: Harka_Bahadur April 7, 2008
Login in to Rate this Post:
0
?
झम झम झम झम पानी पर्यो असारको रात
पारी बाट बझ्न थाल्यो मकैको भाट
लौ भोट के मा बिडीमा, बिडीलाई भोट अरुलाई चोट
जधौ सबै गाउलेलाई यो हर्केको।