Posted by: ritthe April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

कुरो सोर्है डलर सहि ठुल्दाइ तर ती दुइटा मेटाइयिएका अभिब्यक्ती चाँही अली बढी नै क्रान्तिकारी थिए कि कसो?
जदौ पर्बते
पर्बते को भोट, नोट र कोट सम्मेलन पनि राम्रो गयो ल
Read Full Discussion Thread for this article