Posted by: ritthe April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

तेसो भनेर काँ हुन्छ टंके, चुनावमा अली अली कुटाकुट भएन भने, दुईचार जान को खप्पर फुटेन भने, ४-५ जाना घाइते भएनन भने
के को चुनाव नि ? चुनाव को नि त इज्जत राख्नु पर्‍यो नि
Read Full Discussion Thread for this article