Posted by: cheli April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

मैले नि नमस्कार गरें है ! ठूली के छ हाल खबर ?

मेरो एउटा साथीले पठाको नयाँ वर्षको शुभकामना यहाँ नि टाँसुँ टाँसुँ  लाग्यो है त!!

"प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु,सेर बाहादुर झैँ अनाडी नहुनु, सुर्य बाहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचार नहुनु, फोरम झैँ बिखण्डनकारी नहुनु,यहि छ मेरो भावना HAPPY NEW YEAR 2065 ko subhakamana "

 

 

Read Full Discussion Thread for this article