Posted by: CaMoFLaGeD April 6, 2008
Login in to Rate this Post:
0
?
पोखराको बजारैमा मटितेल छ टिनमा
गाम्ले सित भेट भाको आइतबारको दिनमा
माछी मार न है बहिनी....
भरैलाई चटनी....
माछी मार न...!
जदौ!
(हैन कत्ति राम्रो नाँच्या हुन्!!)