Posted by: bolney badar April 6, 2008
WHAT THE HELL IS CA ELECTION ????
Login in to Rate this Post:     0       ?        
१ संविधान सभा निर्वाचन भनेको के हो?
उतर:संविधान सभा निर्वाचन बाट चुनिएअर आएअक प्रतिनिधीहरु ले नेपालको नयाँ संविधान बनाउने छन। राष्ट्रको धाचा (Structure) निर्माण गर्ने छन्, राष्ट्रको नयाँ एअन कानुन निर्माण गन्रने छन।

२ संविधान सभाको अह्वधी कती हुनीए छ ?
उतर: २ बर्ष सम्मा नयाँ संविधान बनाएर अर्को General Election गर्नीए छन.

३ संविधान सभा पछी कस्को सरकार बन्छ?
उतर: चुनावमा जस्को बहुमत औछ उस्को, वा प्रधिनिधी सभा Parliament बाट चुनेका बाट (एदी कुनै एक पार्टीको बहुमत आएअन भने) ।
४ के जस्ले बहुमत लेरौछ उस्को मात्र भनिएअको संविधान हो?
उतर: होइन, सबै पार्टी मलेर सबैको समजदारीमा बनाउने।

५ संविधान सभा निर्वाचन कीन महत्व पूर्ण?
उतर: अहिले सम्मा नेपाली जनताले संविधान बनाएअका छैनन, यो नै नेपाल ईतिहासमा पहिलो अवसर हो। जस्मा जनता को संविधान बन्दै छ।
Read Full Discussion Thread for this article