Posted by: Harka_Bahadur April 5, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
यो बुइनीको सिर्को फुल साचो छ कि झुठो छ, त्यो फुल लाउने मलाई धोको छ।
कहाँ हो नानी घर तिम्रो कहाहो मायिती माओली नानी त रैछौ हाम्रै धओली
सोर्ह बर्शे उमेरैमा मै पनि झिल्के हुँदो हो आहिले पो बुढो भएर, अहिलेपो बुढो भएर।।
Read Full Discussion Thread for this article