Posted by: ritthe April 5, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हर्के आयो मिठो मिठो बनायो
लहरे आयो गाना बजायो

त आदर्णीय चौतारीबासीहरु, तपाईंहरुको यस्पालीको भोट भनेको नयाँ नेपाल निर्माणको लागि मात्र होइन, एउटा नयाँ सोच र नयाँ जागँर  को थालनीको लागि पनि उत्तिकै महत्वपूर्ण छ ! तेसैले अब आएर पनि उही पुराना रुढिवादी बिचार धाराका खुइलेका नेताहरुको हातमा राष्ट्र हाक्ने साँचो जिम्मा
नलाऔं ! तपाईंहरु कै आफ्नै चिरपरीचित चौतारी क्षेत्र न ४२० का स्वतन्त्र उम्मेद्वार युवा नेता रिट्ठ्यान्द्र राज राजभण्डारी (रिट्ठे) लाई चुनाव चिन्ह 'बिडी' मा  आफ्नो अमुल्य मत दीइ अत्याधिक बहुमतले बिजयी गराऔ ! भोट के मा? -- बिडी मा !

 

Last edited: 05-Apr-08 02:32 PM
Read Full Discussion Thread for this article