Posted by: serial April 5, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
तारेमाम् अन्तरे दाई, हर्के दाई, पर्वते दाई, रिट्ठे दाई,
कहाँ लोप पर्नु, छैन लोप स्वोप पर्या,
काम म छु आज पनि,
काम नसकिएर हैरान,
अस्ती सक्नु पर्ने काम सकिएन,
सोमबार मिटिङमा सोधिहाल्छ सक्यो भनेर,
तेसैले आज पनि काम आउनु पर्‍यो
खान पनि पाको chaina
अब जाने घर नै मासु भात खानु पर्छ,
साचै माछा पकाको हिजो, अब गएर दिनुपर्छ,
Read Full Discussion Thread for this article