Posted by: ritthe April 4, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

चित्र्या कुराँ किन लाग्नु पर्‍यो त पर्बते, उस्को पो व्हा जैले नि झलमल घाम लागिरा' हुन्छ त !
हाम्रो मा नि आज झम्झम पानी परीराथ्यो, भोली र पर्शी त झनै जोडतोडले पानी पर्छ रे !
तेइ भ'र भट्टि सट्टीलाई लत्यार आज चाँही टक्क सँगले आँफैले पिठो मुछी ओरी कन
टिम्मुर हाल्या टमाटरको ट्वाक्क पर्या अचार् सँग म:म बजाउने नि ! कि कसो ठुल्दाइ?
Read Full Discussion Thread for this article