Posted by: ritthe April 4, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

डराउनु पर्दैन हर्के  कही न पाएर चौतारी मा झगडा गर्छु र म?
एउटा कोठामा बसेर काम गर्दा गर्दा दिक्क भएर एक्छिन चौतारीमा साथीभाईहरु सँग हासो ठट्टा गर्दै गफ गाफ गर्न आ' हो !
मलाई त सबै आफ्नै साथी भाई जस्तो लाग्छ ! कस्ले के सोच्छ मलाई थाहा छैन !

बरु भरै को कार्यक्रम के छ हर्के? बुङुर ढाल्ने भन्या होइन त अस्ती? कती बजे हो मार हान्ने साइत? भन है
Read Full Discussion Thread for this article