Posted by: Rahuldai April 4, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

तारेमाम, हर्के, रिट्ठे, नेत्रे, सुधा नानी, चेली ज्ञानी, नाराने .


ठुलै मेला लाग्या राइछ, भेला भा राइछ।


यसो चिलिम ब्रेक पछी आएको त खुले छ। सान दाई संग गुनासो गर्दै थिएं।
नेपाल बन्द, तराइ बन्द, चुरे बन्द। हुंदा हुँदा अब साझा नि बन्द?
संबिधान सभाको चुनाव लागेको रे, सान दाई को जवाफ।

Read Full Discussion Thread for this article