Posted by: miss_ me April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
'यो मिस नानी ले आधी आधी बोलेर अर्थ लाउनै गाह्रो हुने भन्या।'

यो हर्कबादुरदाइ सधै नै   कुरो नबुझ्ने किन होला भन्चु र?   सुधा र मैले लेख्न शुरुगरेदेखिको सप्पै जो पढेसि मैले भन्या कुरो बुझीन्छ ।अब माथि माथिओ आधा आधा कुरो पढेसिनि कता'टि  भन्न खोजेओ कुरो  बुझिन्च त बाबै

Read Full Discussion Thread for this article