Posted by: PallaGhareAntare April 3, 2008
Login in to Rate this Post:
0
?
हा हा हा रिठ्ठे। त्यो सिद्रा हाल्या रामभेंडाको अचार सम्झाईदेर सप्पै रिस बिर्सें नि मैले। हुनि काम गर्या हो र नेउची भाउजुले। हुनत म नि धेरै बेर रिसा'र बस्न सक्नि मान्छे हैन, रिस नि हत्पति उठ्दैन। तेइ बेला बजाउन पा भे क्या मज्जा हुन्थ्यो क्यार्नि देशै यस्तै परो।
साहू बुढा भन्दा तल यो मोरो अर्को फ्रेन्च सानो साउ आ छ के अचेल। वाँ साहू बुढा भने वाह अन्तरे स्याब्बास, गज्जब जोतिछस भन्छन। यो मोरो चैं निउ मात्रै खोज्छ, के को राम्रो जोत्नु हल गोरु नै नफुकाइ, फुका भे नि डल्ला खै फुटा भन्या झैं कुरो गर्च बा। अनि कन्सिरी तात्या नि मेरो। म त एक बाजि जे पर्ला पर्ला राउन्ड किक दिम झैं ला थ्यो सांच्चै।