Posted by: ritthe April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

के गर्नु दाई पुल्चोकाँ खुकुरी निकाल्या जस्तो होइन ह्या, चुइक्क गर्‍यो कि लान्छ मामाले
छोड्दिनु दाई कैले त यिनिहरु पनि नेपाल आउछन होला नि, अनी अचकल्टो पार्नु पर्छ डाँकाहरुलाई

Read Full Discussion Thread for this article