Posted by: Nepalki_chori April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
original सत्य नारायणले गा'को रैछ। उहांलाइ म चिन्थे। म धेरै सानी हुंदा को कुरो हो। हाम्रो छिमेकि हुनुहुन्थ्यो। he died in young age, used to drink a lot। सबै राम्रा गायकहरु पिएर नै स्वोर्गिए हुन्छन जस्तो छ।
Read Full Discussion Thread for this article