Posted by: Nepalki_chori April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
ओ हो बाउचाले दामि नेवारी गाना राख्यो। यो गाना orifinal कस्ले गा'को?अत्तिनै पुरानो, सदाबहार र मिठो नेवारी गानामा पर्छ यो चैं।

त्यस्तै फोटो हेर्दै चौतारीको काम-साम बिर्सेर बस्दिने के यो बाउचा नि।
Read Full Discussion Thread for this article