Posted by: Harka_Bahadur April 3, 2008
Login in to Rate this Post:
0
?
कोशीको माछाको त कुरै नगरुम, दोलालघाट मानी निक्कै मिठो पाउने है माछा त। जनकपुरमानी खयियो माछा ओह हो आझ माछा सम्झियो नेपाल झल झल्ती आँखा अगाडि घुम्न थाल्यो हो।