Posted by: Harka_Bahadur April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

मलाई हर्के भने भयी हाल्योनी, नामनी सजिलो लेख्ननी सजिलो, रिथ्थेको जस्तो होर, लेख्ननी गाह्रो तीन चोटि एडिट गर्नु पर्ने कहिले के हुने कहिले के हुने।।
ओह हो त्यो सिद्रानी पायिन्छ र भनेको, मलेखुमा बेच्न राखेको हुन्थ्यो है नेपालमा खुब खयिन्थ्यो, काठमान्डु छिर्दा बोकेर लगिन्थ्यो घरमा पकाउदा निक्कै मिठो हुने है, अनी त्यो कर्णाली नदिको माछानी मिठो गान्ठे सम्झेरा मुख बाट पानी नै आउने हो मेरो त।।
हेरी त्यो माछामा अली कारी सर्शिउ हाले त झन यस्तो मिठो हुन्छ ट्राइ गरुम त आझ। मैले चै सुरु नै गरेको छैन पकाउन एक्छिनमा थाल्ने हो।
आझ चै झोल पकाउने बिचार  गर्दै छु, दाल खादा खादा वाक्कइ भयियो।
 
Read Full Discussion Thread for this article