Posted by: Harka_Bahadur April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

यस्हो बहिर हावा खान के गाको थिए, नातिनी केटी आयिछिन हल्ला सल्ला गरेछन, हैन त्यो लुतुरे चै होनी।
यो मिस नानी ले आधी आधी बोलेर अर्थ लाउनै गाह्रो हुने भन्या।
हैन कुन चै फ्रेन्च परेछ, बज्जे लाई गोर्खे किक हानी हलौ ल, मनी छु यहाँ, कसरी कुन स्टाईल ले हान्ने हो भनुम, ब्रुश ली ले हानेको फ्ल्यिङ किक झै हान्ने होकी।
Read Full Discussion Thread for this article