Posted by: miss_ me April 3, 2008
Login in to Rate this Post:
0
?
ए सुधा तिम्ले मलै सरुवा अर्ने रे ? गैदिन्छु राजिनाम दे'र --साच्चिकै
सिस सन्चै?
पर्बत सजाय हुनेकाम अरेकै छैन नि क्यार्न डराम्नु पर्यो बाबै --- बरु हाम्री सुधालाई नक्कली काली डल्लि सप्पै जो भनेओ खुप्पै मुनपर्च ( अब मार्ने भइन सिसले लु भागे म चै )
सुधा मजाक अरेकिम है