Posted by: miss_ me April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

सरकारी जागिर रे? त्यो म  सित्तै मा दिए पनि खान्न  भन्चु र- कहिले यता फ्यालेको च कहिले उता --कहिले के कहिले के सोर्स  र चाकडि अर्ने ले सधै मस्ति अरुलै चै दुखै दुख  

बरु आज भोलि पर्बत लै के भाको ? नक्कलि भन्दै जिस्काउदै सुधालाई :)

Read Full Discussion Thread for this article