Posted by: syanjali April 3, 2008
राजाले आकस्मिक बैठक डाके
Login in to Rate this Post:     0       ?        
राजा निहत्ता भाईसकेका छन , तर अझै यिनलाई हाउगुजी बनाएर आफ्नो स्वार्थ सिध्दी मा लागेका छन कुनै कुनै  पार्टी .
डराउनु पर्ने त यि माओवादी हरु सँग , मुखले एक कुरा कामले आर्को कुरा गर्छन् ,चुनाउ बिथोल्ने काम मा यिनै अग्रणी छन। यिनी हरुको नाटक हेरदै जाऔ .

Read Full Discussion Thread for this article