Posted by: ritthe April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हैन आज हर्के कता लागेछ? अरु दिन त यती खेर सम्म हस्याङ र फस्याङ गर्दै भकुन्डो गुल्टे जस्तो गुल्टिदै आएर फलाक्न भ्याइसक्थ्यो त अस्सत्ती को पोको !
Read Full Discussion Thread for this article