Posted by: Rahuldai April 3, 2008
Login in to Rate this Post:
0
?
त्यही त बिस्टे, कोइ छन कि भनेर पल्याक पुलुक हरें, कोइ न देखे पछी निदाएं, अहिले पो झल्याँस्स ब्यूंझिए। असत्ती हरु सब का सब बंगलामुखी मा लाइन मार्न गएछन कि क्या हो? दिउसै भीड लाग्छ अचेल। तरुणीको लाइन, त्यसमा नि लाइन मार्ने को अर्को लाइन। गज्जब् को नजारा देख्न पाईन्छ। रिट्ठे चित्रे, लहरे हुँदा हुँदा त भउते समेत् भने।