Posted by: Birkhe_Maila April 2, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

लोल!

एउटा ठूलो लोल सहित सबैलाई जदौ!

बिगत केहि समय यता हाम्रो हबिगतको बारेमा अवगत गराउन नसकेको तर्कगत कुराहरुलाइ लिएर आज फगत हाजिरी जनाउन आएको छु। कार्य तथा यात्रा व्यस्तताले गर्दा यस्तो भएको भन्ने कुरा उल्लेख गर्दै सके सम्म केहि दिनभित्रमै पुन: पहिले भन्दा जोडतोडका साथ सहभागिता जनाउन आउने छु, तथा दूरभाष वार्तालापमा समेत सरिक हुने बाचा गर्दछु।

धन्यवाद्

Read Full Discussion Thread for this article