Posted by: ritthe April 2, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हन म नभको मौका पारेर यि पातकी गाउलेहरु मेरा कुरा काट्तै रछन ! हर्के चाँही नायक बन्दो रछ अझ !
तिमी जस्तो हो र सुक्रबार् पका' बुङुरको फाँडो अर्को शुक्रबार सम्म फिरिजाँ राखेर खानि !
अनी अझ उल्टै धाक लाउनी चौतारी मा आ'र 'बुङुर खाँदा खाँदा अघाइ अब भरे देखी साग पात खानु पर्‍यो' भनेर !
बडो गफ लाउदो र'छ ए

जदौ बिस्टे ! दातँ सातँ सब ठीक छ हैन? ल ल
अब अर्को पाली नि भाच्नु पर्‍यो भने हामी छम है ! निसुल्क सेवा गर्या नि धेरै भयो !
Read Full Discussion Thread for this article