Posted by: ritthe April 2, 2008
Login in to Rate this Post:
0
?
हा हा हर्के कती गाँउ चारेर आएउ? बल्ल हसुर्ने ट्याम हुँदैछ? मैले त भर्खर हसुरी सक्या हो अब चिलिम बिरेक मा जानी हो लुसुक्क
भउते भाँड लाई नि देख्या हो अघी त? कता अन्मरिएछ अहिले चाँही