Posted by: Harka_Bahadur April 2, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

ठुलि कस्तो तीन गाउ थर्किने गरेर कराको, कान नै टुन्न्न्न गर्‍यो, रिठ्ठेले टाउको देखार खान थाली सकेछ, लु लु मनी हसुर्नु परो अब, बिस्ठेको दातको के छ स्थिथी आझ, चपाउन मिल्ने भये खाउ चिउरा र भट्माश् नत्र चिउरालाई धूध्मा भिजार निले हुन्छ।
Read Full Discussion Thread for this article