Posted by: ritthe April 2, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

लौ मैले नि दोश्रो राउन्ड को जदौ ठोकी हाले सम्झ्या बेला'
ठुल्दाइ को गाउको चर्चा परीचर्चा चल्दै रइछ उता अर्को धागोमा - पर्बतेलाई चाँही देख्या जस्तो लाग्छ हिजो
साच्चै पर्बते कता लागेछ आज? हसुर्ने टेममा ठ्याक्क आइपुग्थ्यो त
लौ म चाँही हसुर्न थाले है अब
Read Full Discussion Thread for this article